नियम
रोक्का राखेको औषधि जिम्मा नलिएमा कब्जा गर्नु पर्ने

(१) नियम ५ बमोजिम निरीक्षकले रोक्का राखेको औषधि सो औषधि धनी वा निजको प्रतिनिधिलाई जिम्मा लगाउदा जिम्मा लिन मन्जूर नगरेमा निरीक्षकले सो औषधि आफ्नो कब्जामा लिनेछ ।
(२) उपनियम (१) बमोजिम कुनै औषधि कब्जामा लिइएमा निरीक्षकले त्यसको भरपाई दिनेछ ।